newsare.net
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभकर्नरिङ र इन्साइडर ट्रेडिङ गर्नेमाथि निर्मम भएर कारबाही गर्न अर्थमन्त्रीको निर्देशन, भने-दबाब र प्रभावमा नपर्नु
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पुँजी बजारलाई सम्पूर्ण लगानीकर्ताको हितमा बनाउनुपर्ने भन्दै गलत काम गर्नेमाथि कसैको प्रभाव र दबाबमा नपरी कारवाही गर्न बोर्डलाई निर्देशन दिएका हुन् । कार्यक्रममा […] Read more