newsare.net
काठमाडौं ।कोशी प्रदेशको इटहरीस्थित पाँचतारे लक्जरी होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व कमहोटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबीच आईपीओ रोडम्याप सम्झौता
काठमाडौं ।कोशी प्रदेशको इटहरीस्थित पाँचतारे लक्जरी होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व कम्पनी होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारी गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आईपीओ’ सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौता अन्तर्गत एनआईएमबी एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई आईपीओ प्रक्रियाका सबै चरणमा रणनीतिक परामर्श, नियामक समन्वय, तथा संस्थागत व्यवस्थापन सुदृढीकरणमा सहयोग गर्नेछ। […] Read more