newsare.net
काठमाडौं । नेपाल टेलिकममा भएको आर्थिक अनियमिततासम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धानेपाल टेलिकममा घोटाला : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाल टेलिकममा भएको आर्थिक अनियमिततासम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनामाथि ३३ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय गरेको छ। आयोग स्रोतका अनुसार, उनीहरुविरुद्धको मुद्दा दर्ताका लागि फाइल विशेष अदालतमा पेश भइसकेको छ। भ्रष्टाचारको यो आरोप टेलिकमको बिलिङ प्रणाली र मर्मत शुल्कमा अनियमितता तथा […] Read more