newsare.net
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २४ गते शनिबारको दिसिटिजन्स बैंकको १ खाता, १ रुख अभियानअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २४ गते शनिबारको दिन मन्जुश्री पार्क, चोभार, काठमाडौंमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट प्लाष्टिक पोलुुसन ’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले बैंकले उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो […] Read more