newsare.net
काठमाडौं । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छपेलेरै संसद् चलाउने सत्तापक्षको तयारी, विपक्षीहरूले निहुँ खोजेको कांग्रेसको आरोप
काठमाडौं । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छ। सभामुख देवराज घिमिरेसँगको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच सहमति हुन नसकेपछि सत्तापक्षले यस्तो चेतावनी दिएको हो । विपक्षीहरु सदन चलाउने कुरामा गम्भीर हुनुपर्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको भनाई छ । तर, विपक्षीहरुले सहयोग नगरे आजबाट सदन पेलेरै चलाईने […] Read more