newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अलगातार दोस्रो दिन पनि सेयर बजारमा उछाल, १० अर्ब १६ करोडको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । यसअघि सोबार २३ अंकले बढेको बजारले मंगलबार पनि निरन्तरता पाउँदा आज नेप्से परिसुचक २५.०७ अंकले बढ्दै २६ सय ७८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय ११ कम्पनीका २ करोड ३६ लाख […] Read more