newsare.net
काठमाडौं । नेपालको अग्रणी किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६ औं वार्षिकोत्सव एक विशेष कार्यकबिग मार्टको १६ औं वार्षिकोत्सव सम्पन्न, मोबाइल एप शुभारम्भसहित नयाँ ब्राण्ड एम्बेसडरको घोषणा
काठमाडौं । नेपालको अग्रणी किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६ औं वार्षिकोत्सव एक विशेष कार्यक्रम गरी मनाएको छ। काठमाडौंको ठमेलस्थित एलफ्ट होटेलमा आयोजित ‘बिग मार्ट गाला नाइट’ नामक कार्यक्रममा कम्पनीले नयाँ मोबाइल एपको आधिकारिक शुभारम्भ गर्दै लोकप्रिय सेलिब्रेटी जोडी आयुष्मान जोशी, प्रियंका कार्की र उनीहरूको छोरी आयंका कार्की जोशीलाई ब्राण्ड एम्बेसडरका रूपमा घोषणा गर्यो। […] Read more