newsare.net
काठमाडौं । एभरेष्ट बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्कीम (नेपालपे कार्ड)कोएभरेष्ट बैंक पनि एनपीएस नेशनल कार्डमा आवद्ध, नेपालपे कार्ड जारी गर्न सक्ने
काठमाडौं । एभरेष्ट बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्कीम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै […] Read more