newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्शिवाकोटी प्रतिवेदन सार्वजनिक : निजी लगानीमा नयाँ स्टक र नेप्सेको पुनर्संरचना सँगसँगै
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा सिर्जना गर्न एकभन्दा बढी संगठित संस्थालाई सञ्चालन अनुमति दिन उपयुक्त हुनेरनहुने विषयमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको हो । शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिद्वारा तयार गरिएको शिवाकोटी प्रतिवेदनमा निजी क्षेत्रको लगानीमा […] Read more