newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई अदालतले कानुनी राहत पसेबोन अध्यक्ष श्रेष्ठलाई अदालतको साथ, समाचार हटाउन अन्तरिम आदेश
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई अदालतले कानुनी राहत प्रदान गरेको छ। उनको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू हटाउन अदालतले अन्तरिम आदेश जारी गरेको हो। नेपाल खबर प्रालि समेतको पक्षमा जारी भएको यो आदेशले सम्बन्धित समाचार सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। यो आदेशले सेबोन अध्यक्ष श्रेष्ठमाथि लागेका आरोपहरूको सन्दर्भमा […] Read more