newsare.net
काठमाडौं । सिटिजन्स बैंकको बेनी शाखाले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामासिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण
काठमाडौं । सिटिजन्स बैंकको बेनी शाखाले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई […] Read more