newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छ१० महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च, स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा संघीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु ६० […] Read more