newsare.net
काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खानेपैचोकाे नेशलन सेल्स समिट सम्पन्न ,स्वदेशी उत्पादनको माग बढ्दाे
काठमाडौ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैचोले नेपाली टिपिकल स्वादलाई शहरसम्म पुरयाएर विक्रि वितरण गरिरहेको छ । […] Read more