newsare.net
काठमाडौं । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरैग्रीनल्याण्डमा १७ गुणा बढी पग्लियाे बरफ, विश्व जलवायुमा खतरा
काठमाडौं । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरै ढिलो भइसकेको हुन्छ । वैज्ञानिक नेटवर्क वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार, जुन ११ मा एउटा रिपोर्टमा भने कि ग्रीनल्याण्डको बरफ मेको गर्मीको लहरमा अघिल्लो औसत भन्दा १७ गुणा छिटो पग्लिएको थियो, जसले आइसल्याण्डलाई पनि असर गरेको देखिएको छ । […] Read more