newsare.net
काठमाडौं । एयर इन्डियाको विमान अहमदाबादको मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, लण्डनका लागि उडेको बिमानमा थिए २४२ यात्रु
काठमाडौं । एयर इन्डियाको विमान अहमदाबादको मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि धेरै किलोमिटरसम्म धुवाँको मुस्लो देखिएको थियो। विमानमा २४२ जना सवार रहेको आशंका गरिएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद–लन्डन उडान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको […] Read more