newsare.net
काठमाडौँ । टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्युविमान दुर्घटनामा मृत्यु भएका हरेक परिवारलाई टाटा समुहले एक एक करोड दिने
काठमाडौँ । टाटा समुहले भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा मृत्यु भएका प्रति परिवारलाई एक करोड दिने घोषणा गरेको छ । एयर इण्डियाको मालिक हाल टाटा समुह रहेको छ । टाटा समुहले सम्पूर्ण घाइतेको उपचार खर्च पनि बेहोर्ने जानकारी दिदै सबै आवश्यक सहयोग गर्ने जानकारी दिएको छ । साथै टाटा समुहले विमान दुर्घटनामा […] Read more