newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक समनेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बैंकका विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गररएको छ । एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ […] Read more