newsare.net
काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले पब्लिक कम्पनीहरुलाई प्राथमिक सेयर निष्काशनको अनअर्थ समितिका सभापति चालिसेले भने, कसरी कस्ता कम्पनीलाई आईपीओ दिने भन्ने अधिकार सेबोनलाई छ, हामीले कानूनअनुसार गरिदिनु मात्र भनेका हौं
काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले पब्लिक कम्पनीहरुलाई प्राथमिक सेयर निष्काशनको अनुमति दिने अधिकार नेपाल धितोपत्र बोर्डमा निहित रहेको बताएका छन् । अर्थ समितिले बिहीबार नेटवर्थको विषयमा कानूनमा कुनै विषय उल्लेख नभएको र आईपीओ जारी प्रक्रिया अघि बढाउनु भनेर निर्देशन दिएको भोलिपल्ट बिजखबरसँगको कुराकानीमा उनले भने, ‘अहिले कुनै पनि विषय स्पष्ट नभएकाले हामीले धितोपत्र […] Read more