newsare.net
अहमदाबाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्दुर्घटनाग्रस्त एअर इण्डियाको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, सत्यतथ्य पत्ता लाग्ने विश्वास
अहमदाबाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ। अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इण्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झण्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो। विमानमा चालक दलका सदस्यसहित २४२ जना थिए । तीमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एक बेलायती नागरिक विश्वासकुमार […] Read more