newsare.net
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हप्रतिनिधिसभाको बैठक तनावका बीच सुरू, रास्वपाद्धारा बेल घेराऊ र नाराबाजी
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो । सो बैठक बिहान ११ः०० बजे बोलाए पनि झन्डै २ घन्टा ढिला गरी सुचारू भएको हो । तर, आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भने उभिएर बिरोध गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले नेपाली […] Read more