newsare.net
काठमाडौं । देशभरका स्थानीय तहले नयाँ आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने समयसीमा सम्मुख आसुशासनमा गम्भीर प्रश्न : चालू आवको बजेट नै नल्याई ५३ स्थानीय तहले कटाए ११ महिना, मधेशमा सबैभन्दा मनोमानी
काठमाडौं । देशभरका स्थानीय तहले नयाँ आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने समयसीमा सम्मुख आएको छ । संघीय सरकार र सबै प्रदेश सरकारहरुले पनि नयाँ बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक […] Read more