newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्रसाना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थालाई कडा कारबाही हुन्छ : गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग बोल्दै गभर्नर पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकिङ सेवा सबै […] Read more