newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलमआइएमई लाइफ र आमा अस्पतालबीच सम्झौता, आइएमईका कर्मचारीलाई हस्पिटलमा ५० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलमा उपचार सेवामा विशेष छुट प्रदान गरिने भएको छ। कम्पनी र अस्पतालबीच भएको सहकार्यअनुसार अब बीमा ग्राहकले अस्पतालको विभिन्न सेवा उपभोग गर्दा ५० प्रतिशतसम्मको छुट पाउनेछन्। सहयोग अनुसार क्याबिन बेडमा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत, अन्य सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान […] Read more