newsare.net
काठमाडौं । इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ। तर यसको कार्यान्वयइरानले हर्मुज जलमार्ग बन्द गर्न लागेपछि अमेरिकी विदेशमन्त्रीले गुहारे चीन
काठमाडौं । इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ। तर यसको कार्यान्वयनको निर्णय भने देशको सर्वोच्च राष्ट्रिय परिषद् र नेता आयतोल्लाह अली खामेनेईको हातमा छ। तत्काल यो मार्ग बन्द हुने सम्भावना कम रहे पनि विश्व अर्थतन्त्रमा त्रास फैलिएको छ। हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने […] Read more