newsare.net
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनइजराइलबाट फर्कन ८८५ नेपालीले नाम टिपाए, इरानमा रहेका ११ नेपाली भोलिसम्म भारत आइपुग्ने
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको जानकारी दिइन्। त्यसमा ८८५ जनाले विवरण भरेको उनले बताइन्। मन्त्री राणाले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो […] Read more