newsare.net
काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जोचौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका
काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जोखिम निम्त्याएको छ । विशेषगरी चिनियाँ ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू नेपाली बजारमा आकर्षणको केन्द्र बनेका छन् । यस्तै एउटा ब्रान्ड हो नेटा, जसको नेटा भी, एक्सलगायतका मोडललाई चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सन् २०२२ देखि नेपालमा भित्र्याउँदै आएको छ । तर, हालै […] Read more