newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटे४ अंकले घट्दै बन्द भयो सेयरबजार, साढे ७ अर्ब माथिको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको हो । आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भएको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २५ सय ९५ को विन्दुमा झरेर बन्द भएको हो । आज […] Read more