newsare.net
काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाअमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड, ट्रम्पले बढाएको कर केहि घट्ने अनुमान
काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाने स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी गराएका छन् । पछिल्लो समय थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को कर शुल्कमा वाशिङ्गटनसँग सम्झौता सुरक्षित गर्न खोजिरहेको छ । अर्को महिनाको समयसीमा सकिनुअघि कुनै सम्झौता भएन भने थाइ निर्यातले अमेरिकी राष्ट्रपतिको कर नीति अन्तर्गत अमेरिकाका लागि प्रमुख […] Read more