newsare.net
काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्काठमाडौंसहित आज ३५ जिल्लामा बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन सुझाव
काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन बाढीबारे सतर्कता सूचना जारी गर्दै आएको छ । बाढी महाशाखाका अनुसार आज (शनिबार) बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली र […] Read more