newsare.net
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधिसभामा स्पेन भ्रमणका बारेमा जानकारी गराएप्रधानमन्त्री ओलीले गराए प्रतिनिधिसभामा स्पेन भ्रमणको जानकारी, यस्तो छ भ्रमणको विस्तृत विवरण
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधिसभामा स्पेन भ्रमणका बारेमा जानकारी गराएका छन् । उनका अनुसार शनिवार साँझ देखी स्पेनकाे भ्रमण तय हुनेछ । उनले भने-सयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन म आज साँझ औपचारिक भ्रमणमा जाँदैछु । मित्र राष्ट्र स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको […] Read more