newsare.net
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको असार १३ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले कम्पनीकनेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीइओमा सन्तोष कुमार भण्डारी नियुक्त
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको असार १३ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष कुमार भण्डारीलाई नियुक्त गरेको छ । असार १३ गतेदेखि लागू हुने उनलाई सो पदमा नियुक्त गरेको हो । यस अघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश […] Read more