newsare.net
काठमाडौं । चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धले विभिन्न असरहरु देखाइरहेको छ । अमेरिका यस युचीनका कारण अमेरिकी कार निर्माता ‘फोर्ड’ले रोक्यो उत्पादन, भारतीय कार निर्माताहरु पनि तनावमा
काठमाडौं । चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धले विभिन्न असरहरु देखाइरहेको छ । अमेरिका यस युद्धमा चीनले खेलेको चालमा फसेको देखिन्छ । यसैको असरका रुपमा अमेरिकी कार निर्माता फोर्ड मोटर कम्पनीले पछिल्ला तीन हप्तामा अमेरिकामा रहेका आफ्ना केही कारखानाहरू बन्द गर्नुपरेको छ । यसको कारण दुर्लभ पृथ्वी खनिज (रेयर अर्थ) हरूबाट बनेको चुम्बकको अभाव थियो […] Read more