newsare.net
काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षामएजुकेशन अध्ययन नगरेपनि शिक्षक अध्ययन अनुमतिपत्र पाउने, यस्तो बन्यो नयाँ सहमती
काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षामा भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले पनि अवसर पाउने सहमति जुटाएको हो । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक […] Read more