newsare.net
काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्जोहानेस जट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त, ३९ अर्ब डलरका परियोजना समन्वय गर्दै
काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ। उनी यसअघि उपाध्यक्ष रहेका मार्टिन राइजरको स्थानमा आउँदै छन्। जटको कार्यकाल सन् २०२५ जुलाई १ (२०८२ असार १७) देखि लागू हुनेछ। दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको भूमिकामा रहँदा जटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको सम्बन्ध व्यवस्थापन गर्नेछन्। साथै […] Read more