newsare.net
काठमाडौं । पहिले मानिसहरूले सेयर बजारमा लगानीलाई जुवाको खेल ठान्थे । अब यो पुरानो कुरा हो । अहिलेसेयर बजारमा नाफा कमाउने पाँच रहस्य ! नाफामा भन्दा घाटामा किन दिनुपर्छ बढी ध्यान ?
काठमाडौं । पहिले मानिसहरूले सेयर बजारमा लगानीलाई जुवाको खेल ठान्थे । अब यो पुरानो कुरा हो । अहिले जनतामा वित्तीय साक्षरता बढ्दै गएपछि मानिसहरु मुद्दती निक्षेपबाहेक लगानीका धेरै विकल्पहरु खोजिरहेका छन् । यस्तै पछिल्लो समय नयाँ–नयाँ आइपीओहरू बजारमा आइरहेका कारण लाखौं नयाँ मानिसहरू बजारमा जोडिएका छन् र बजारमा आफ्नो सहभागिता निरन्तर बढाउँदैछन् । तर, साधारण […] Read more