newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर बसेयर बजारमा ९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१९ अंकले बढ्दै २६ सय ३१ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय १८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच […] Read more