newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणीमा तीन नयाँ सदस्य मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्। मनोनयन महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार गरिएको हो। राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा […] Read more