newsare.net
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकाममस्कको सेल्फ ड्राइभिङ कारको भविष्य संकटमा, अटोपायलटले काम नगरेपछि करोडौं डलर जरिवाना हुन सक्ने
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकामा मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने जोखिम बढेको छ । टेस्लाको अटोपायलट प्रणालीको कारणले गर्दा एक महिलाको मृत्युको मुद्दा अर्को महिनाको लागि अदालतमा प्रकिया अगाडी जान सक्ने भए पछि मस्कको टेन्सन बढेको हो । सो मुद्दा दर्ता भए पछि कम्पनीले यसलाई खारेज गर्ने […] Read more