newsare.net
काठमाडौं । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबारभारतको औषधि उद्योगमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो
काठमाडौं । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रिएक्टरमा विष्फोट हुँदा भएको भीषण आगलागीमा परी मृत्यु हुने संख्या ३४ जना पुगेको छ। सिगाची केमिकल्स कारखानामा भएको यस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान भइसकेको जिल्ला प्रशासनले जनाएको छ । यस दुर्घटनामा ३५ जना घाइते भएका छन् । ती सबैको उपचार भइरहेको […] Read more