newsare.net
काठमाडौं । संसदमा सर्वसम्मतिले पारित गरिएको निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यव‘कुलिङ पिरियड’ मा भएको हेरफेरप्रति चर्को आलोचना, सभापति खतिवडाको राजीनामासम्म माग, कसले के भने ?
काठमाडौं । संसदमा सर्वसम्मतिले पारित गरिएको निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था संसदको अन्तिम चरणमा पुग्दा एकाएक हेरफेर गरिएको खुलासा भएपछि सत्ता र विपक्ष दुबैतर्फबाट चर्को आलोचना सुरु भएको छ। यस हेरफेरको केन्द्रमा परेका छन् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा, जसले समितिमा दुई वर्षको कुलिङ पिरियडको सहमति हुँदाहुँदै संसदमा पेश हुँदा […] Read more