newsare.net
काठमाडौं । सरकारले दिएको १ करोड रुपैयाँ बराबरको संचालन अनुदान नेपाल आर्थिक पत्रकार समाज (सेजन)लेबजेटबाट जथाभावी पैसा बाँड्ने सरकारलाई सेजनको झड्का, भन्यो– एक करोड अनुदान स्वीकार गर्दैनौं
काठमाडौं । सरकारले दिएको १ करोड रुपैयाँ बराबरको संचालन अनुदान नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अस्विकार गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई एक करोड रुपैयाँको सञ्चालन अनुदान विनियोजन गरे पनि सेजनले उक्त रकम अस्वीकार गर्ने निर्णय गरेको हो । […] Read more