newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृसेयर बजारमा ३४ अंकको वृद्धि, पौने १० अर्बको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४.४२ अंकले बढ्दै २६ सय ९४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १७ कम्पनीका ३ करोड १ लाख ८२ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more