newsare.net
काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्काशन गरेको सेयर सिडीएससीमा दर्ता भएको छ। बुधबार सिडीएससी, ट्ट्रेड टावरको सेयर सिडीएससीमा दर्ता, नेप्सेमा सूचीकृत भएपछि कारोबारमा आउने
काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्काशन गरेको सेयर सिडीएससीमा दर्ता भएको छ। बुधबार सिडीएससी, ट्रेड टावर लिमिटेड (निष्काशनकर्ता) तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सेयर दर्ता भएसंगै अब सेयर परेका लगानीकर्ताको डिम्याट खातामा सेयर आउने छ । त्यसपछि यी सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा सेयर […] Read more