newsare.net
काठमाडौं । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले‘यामाहा डे’ मनाउदै आएको छ। विश्वभर यो दिवस यामयामाहा ग्लोबलको ७०औं वार्षिकोत्सव : यामाहा नेपालले मनायो अविस्मरणीय यात्राको उत्सव
काठमाडौं । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले‘यामाहा डे’ मनाउदै आएको छ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्सर संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “ ब्रिजिंग ओल्ड एण्ड न्यू,थ्रु कान्डो एक्सन’ भन्ने मूल नारा सहित ७० औं वार्षिकोत्सव मनाएको छ । नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक […] Read more