newsare.net
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा र सुविधा फिर्ता लराजनीतिमा आउने भएपछि पूर्व राष्ट्रपति भण्डारीले गरिन सरकारी सेवा फिर्ता, गृहलाई दिइयो जानकारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा र सुविधा फिर्ता लिने निर्णय गरेकी छन् । उनले आज मिति २०८२ असार १७ गतेदेखि लागू हुनेगरी सेवा–सुविधा त्याग गर्ने औपचारिक जानकारी गृह मन्त्रालयलाई पठाएकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ता गर्ने निवेदन गृह मन्त्रालयमा पुगेको छ,’ स्रोतले जानकारी दियो, ‘आजकै मितिबाट ती […] Read more