newsare.net
काठमाडौं । ग्लोबल मोटरसाइकल ब्रान्ड यामाहाले आफ्नो ७० औं स्थापना दिवस नेपालमा विविध सामाजिक र सनयामाहाको ७० औं वार्षिकोत्सव नेपालमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
काठमाडौं । ग्लोबल मोटरसाइकल ब्रान्ड यामाहाले आफ्नो ७० औं स्थापना दिवस नेपालमा विविध सामाजिक र सन्देशमूलक कार्यक्रमहरूमार्फत भव्य रूपमा मनाएको छ। प्रत्येक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘यामाहा डे’ यस वर्ष ‘पुरानो र नयाँको सेतु, काण्डो एक्सनको माध्यमबाट’ भन्ने विश्वव्यापी नारासहित मनाइएको हो। नेपालमा यामाहा ब्रान्डको आधिकारिक वितरक एमएडब्लू फाउन्डेसनको अगुवाइमा राजधानीको नक्सालस्थित यामाहा […] Read more