newsare.net
काठमाडौं । विश्वप्रसिद्ध व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण आगामी साउन १७शार्क ट्याङ्क नेपालको पहिलो सिजन प्रशारण हुँदै, ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे
काठमाडौं । विश्वप्रसिद्ध व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण आगामी साउन १७ गते देखि हिमालय टेलिभिजनमार्फत प्रशारणमा आउने भएको छ। नेपाली उद्यमशीलता क्षेत्रमा नयाँ उत्साह जगाउने अपेक्षा गरिएको यस शोको ‘पावर्ड बाइ’ प्रायोजकको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई सहभागी भएको छ। शोको प्रमुख प्रस्तुतिकर्ता बनेको टीभीएस अपाचेले नेपाली युवा उद्यमीहरूलाई नयाँ सम्भावनाको […] Read more