newsare.net
काठमाडौं । केटिएम गु्रप होल्डिङ्ग्स अन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागकेटिएम हस्पिटालिटीले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं । केटिएम गु्रप होल्डिङ्ग्स अन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ। यस प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ […] Read more