newsare.net
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सदर गरेको५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सदर गरेको छ । नियुक्तिविरुद्धको दायर रिटमा बुधबार मध्यरातमा फैसला सुनाउँदै सर्वोच्चले नियुक्ति सदर गररेको होे । सर्वोच्च अदालतको यो फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् । बुधबार फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीहरूलाई प्रत्यक्ष रूपमा इजलासमा उपस्थित […] Read more