newsare.net
काठमाडौं । बाग्लुङको जैमिनी नगरपालिकाले १ अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थएक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै, हरेकबर्ष कोषमा योगदान गरिने
काठमाडौं । बाग्लुङको जैमिनी नगरपालिकाले १ अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा ५० लाख रुपैयाँ दाखिला भएको छ । कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ । ‘दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्याउने लक्ष्य छ । […] Read more